किसानलाई निःशुल्क धानको बीउ
Dado Morang || September 29, 2018 >> कृषि समाचार-गतिबिधिका फोटोहरु-सूचना तथा जानकारी१ असार, उर्लाबारी (मोरङ) । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई निःशुल्क धानको बीउ वितरण गरेको छ । इरी नेपालको सहकार्यमा राष्ट्रिय बीउबिजन कंलि मार्फत उन्नत जातको सुधारिएको धानको बीउ वितरण गरिएको हो । एक किसानलाई पाँच किलोका दरले जिल्लामा तीन हजार ४०० किलो धानको बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सत्यदेव […]