

वि.सं.२०३३ सालमा जिल्लाको सदरमुकाम विराटनगरमा यस कार्यालयको स्थापना भएको हो ।
जिल्लास्थित यस कार्यालयलाई कृषि भवनको नामले चिन्ने गरीन्छ ।
यो विराटनगर– ६ मा भृकुटि चौक नजिक विराटनगर धरान रोडको पश्चिम पट्टि अवस्थित छ ।
कृषकहरुलाई गाँउस्तरमा उन्नत कृषि प्रविधिको प्रचार प्रसार गर्ने उद्धेश्यले यस जिल्लामा ६ वटा
कृषि सेवा केन्द्र र ११ वटा कृषि सेवा उपकेन्द्रको व्यवस्था गरीएकोमा हालको नँया संरचना अनुसार
४ वटा कृषिसेवा केन्द्र र ३ वटा कृषि सम्पर्क केन्द्र कायम भएको छ ।

मनोज कुमार यादव
वरिष्ठ कृषि विकास अधिकृत

हृदयराम पोख्रेल
सूचना अधिकारी
(सम्पर्क नं. 9842033116)

रुद्रराज राउत
सहायक सूचना अधिकारी
(सम्पर्क नं. 9842395305)
बाली विकास शाखा
बागवानी बिकास शाखा
बाली संरक्षण शाखा
मत्स्य बिकास शाखा
योजना,अनुगमन,मूल्याङ्कन तथा बजार विकास शाखा
कृषि प्रसार शाखा
कृषि सेवा केन्द्र,रङ्गेली
कृषि सेवा केन्द्र,उर्लावारी
कृषि सेवा केन्द्र,बाहुनी
कृषि सेवा केन्द्र,ईन्द्रपुर
कृषि सम्पर्क केन्द्र,कटहरी
कृषिसम्पर्क केन्द्र,टंकिसिनवारी
कृषि सम्पर्क केन्द्र,झोराहाट